गौरका मेयर साहको ध्यान शिक्षा तर्फ केन्द्रित
रौतहट । शिक्षा साक्षरताको हिसाबले निकै पछिल्लो श्रेणीमा परेको रौतहटको शिक्षाको अवस्था प्रति चिन्तित हुँदै आफ्नो ध्यान बिद्यालयका नानिबाबुहरु तिर केन्द्रित गरेका छ्न । शिक्षकहरुले पढाएका छ छैन छन् भने कस्तो पढाएका छ्न् अब मेयर शम्भु साह त्यतातिर पनि लाग्ने भएको देखिन्छ । स्थानीय तहको चुनावबाट निर्वाचित भएर शपथ ग्रहण गरी कार्यभार सम्हालेपछि एक नगर प्रमुख सदरमुकामका विद्यालयमा पुगेका छन्…
सम्पत्ती न्यूज
२० जेष्ठ २०७९, शुक्रबार