परराष्ट्रमन्त्री भन्छन् महामारीका वावजुद पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्छै
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले कोरोना महामारीको बावजुद पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने बतायका छन् । आज नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौती थपे पनि विकासको लक्ष्य भेट्ने दाबि गरेका हुन् । उनले भने नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेपनि सन २०३० को अन्त्य सम्म…
सम्पत्ती न्यूज
३१ चैत्र २०७७, मंगलवार