वैशाख ५ गतेसम्म दश जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिं.सं. २०८१ वैशाख ५ गतेसम्ममा १० जना उपर गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ । मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजीव रिमालसमेत पाँच जना उपर गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर भएको हो । रिमालले नेर सिँचाइ…
सम्पत्ती न्यूज
६ बैशाख २०८१, बिहीबार