पाँच महिनामा तीन खर्ब ८८ अर्ब विप्रेषण भित्रियो
पाँच महिनामा तीन खर्ब ८८ अर्ब विप्रेषण भित्रियो प्रमुख श्रम गन्तव्यमा देखिएका अनेकन अवरोधका कारण विप्रेषण आप्रवाहमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेको छ । सो अवधिमा कूल रु तीन खर्ब ८८ अर्ब ५८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा…
सम्पत्ती न्यूज
२९ पुष २०७८, बिहीबार