सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा (सूचीसहित)
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका १६ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ। गृहमन्त्री रवि लामिछानेको निर्णय अनुसार १६ जना डीआईजीको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। सूची:-
सम्पत्ती न्यूज
१९ बैशाख २०८१, बुधबार