तराई र पहाडलाई जोड्दै छठ
चितवन- तराई र पहाडलाई जोड्दै छठ तराईमूलका बासिन्दाको पर्वको रुपमा रहेको छठले पछिल्लो समय तराई र पहाडलाई जोडने काम गरेको छ । छठ पूजामा पहाडीमूलका समुदायको सहभागिता बढ्दै गएपछि यसले सेतुको काम गरेको हो । जिल्लाको छठपूजा हुने मुख्य स्थान नारायणी नदी किनारमा बिसं २०२२ मा सात–आठजना मात्रै भक्तजन हुने गर्दथे । अहिले उक्त स्थानमा हजारौं भक्तजनले छठपूजा गर्ने गरेको…
सम्पत्ती न्यूज
२४ कार्तिक २०७८, बुधबार