image

बाँकि रहेका सेवा क्षेत्र प्रस्ताव आएपछि निर्णय हुने

काठमाडौँ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञापछि अहिलेसम्म पनि सञ्चालनमा नआएका सेवा सञ्चालन गर्न सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निर्णय गर्ने भएको छ । सीसीएमसी निर्देशक समितिको मंगलबार बसेको बैठकले बाँकी रहेका क्षेत्रहरु खोल्ने सम्बन्धमा अध्ययन गरी सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निष्कर्षमा पुग्ने निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खोल्न बाँकी…

सम्पत्ती न्यूज
१४ आश्विन २०७७, बुधबार