सर्वोच्च अदालतमा न्यायधीशको संख्या घट्दै, ३ न्यायधीश रिक्त
काठमाडौं । सर्वोच्च अदालतमा न्यायधीशको संख्या घट्दै गइरहेको छ । एकपछि अर्को न्यायधीशले अवकाश पाउने तर समयमा पदपूर्ति हुन नसक्दा सर्वोच्च अदालतमा न्यायधीशको संख्या घट्दै गइरहेको हो ।आइतबारदेखि न्यायाधीश सुष्मालता माथेमाले अवकाश लिएपछि रिक्त न्यायधीशको संख्या तीन पुगेको छ । प्रधानन्यायधीशसहित २१ जना न्यायधीश हुनुपर्ने सर्वोच्च अदालतमा अहिले १८ जनामात्रै छन् ।लामो समयदेखि पदपूर्ति हुन नसक्दा गत कात्तिकसम्म सर्वोच्च अदालतमा…
सम्पत्ती न्यूज
२४ बैशाख २०८१, सोमबार