आर्थिक संकट समाधानको लागी नेकपा एसले प्रधानमन्त्रीलाई बुझायो २० बुँदे ज्ञापनपत्र
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे आज बिहान ९ बजे नेकपा एसले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएको हो । माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, बेदुराम भुसाल र गङ्गालाल तुलाधर लगायतका नेताहरुले ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका थिए । देशको अर्थतन्त्र गम्भीर सङ्कटतिर उन्मुख भइरहेको उल्लेख गर्दै नेकपा एकीकृत समाजवादीले आर्थिक सङ्कट समाधान गर्न सरकारले तत्काल चाल्नु…
सम्पत्ती न्यूज
१७ माघ २०७९, मंगलवार