image

कर्मचारीको सेवा–सुविधासम्बन्धी उचित माग सम्बोधन गर्न पहल गरिने

काठमाण्डौँ । संघीय संसद् सचिवालयका कर्मचारीको सेवा–सुविधासम्बन्धी उचित माग सम्बोधन गर्न पहल गरिने भएको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र पार्टीका प्रमुख सचेतक–सचेतकसहितको छलफलमा माग सम्बोधन गर्न पहल गर्ने निर्णय गरिएको हो । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको बैठकमा संघीय संसद् सचिवालयका कर्मचारीले सेवा सुविधासम्बन्धी उठाएका आधारभूत मागलाई अर्थ…

सम्पत्ती न्यूज
४ असार २०८१, सोमबार