गैरसरकारी संस्था बन्यो नेपालको सुशासनमा बाधक
काठमाडौं । पछिल्लो समयमा बिदेशी संघसंस्थाहरुले नेपालमा आयोजना गर्ने कार्यक्रमहरुमा जनप्रतिनिधी तथा सांसदहरु अल्झिरहने हुनाले स्थानिय जनप्रतिनिधीहरु देखि लिएर सांसदहरुले जनताको हितमा काम गर्न सकिरहेका छैनन् ।यसैबिचमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा समभापति रहेको संसदीय समितिमा आइतबार अनौठो दृश्य देखिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उपस्थितहरूका लागि खाजा नै गैरसरकारी संस्था (एनजीओ) ले प्रायोजना गरेको भेटिएपछि…
सम्पत्ती न्यूज
३ असार २०८१, आईतवार