सिरियामाथि विद्रोहीको कब्जा, राष्ट्रपति असादले छाडे राजधानी
एजेन्सी, सिरियामाथि विद्रोहीले कब्जा गरेका छन् । विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस) ले आइतबार बिहान राजधानी दमास्कस आफ्नो कब्जामा आएको घोषणा गरेको हो । विद्रोही समूह नजिक आइपुगेपछि राष्ट्रपति बशर अल असद राजधानी दमास्कस छोड्न बाध्य भएका थिए । विद्रोहीहरूले देशका प्रमुख सहरहरू कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असदले आइतबार बिहान दमास्कस छोडेको रोयर्टसले जनाएको छ । यसपछि…
सम्पत्ती न्यूज
२२ मंसिर २०८१, शनिबार