मतपेटिका खरिद नगर्न निर्वाचन आयोगलाई उच्च अदालतकाे आदेश
काठमडौँ । उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी कामलाई यथास्थितिमा राख्न बुधबार निर्वाचन आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेका छन्। न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले निर्वाचन आयोग र रिट निवेदक दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल मतपेटिका खरिदको काम अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश जारी हुने र नहुने सम्बन्धमा निर्णयमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम…
सम्पत्ती न्यूज
१६ भाद्र २०७९, बिहीबार