सुन प्रकरणमा थप एक जना पक्राउ
काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको ब्युरो स्रोतले बताएको छ । । पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।
सम्पत्ती न्यूज
१३ भाद्र २०८०, बुधबार