५४ वर्षीय पुरुष मृत भेटिए
९ असोज, झापा । विर्तामोड–४ बस्ने ५४ वर्षका देवीप्रसाद पोखरेल मृत अवस्थामा मेचीनगर नगरपालिका–१२, कालिझोडामा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार प्रारम्भिक जाँचका क्रममा पोखरेलले विष सेवन गरेको हुनसक्ने देखिएको छ । ‘शव नजिकै विषको बट्टा पनि बरामद भएको छ ।,’ उनी इलाम जाने भनेर ४ दिनअघि घरबाट निस्किएका थिए । प्रहरीले शवलाई…
सम्पत्ती न्यूज
९ आश्विन २०७९, आईतवार