सिसीटिभि हस्तान्तरण कार्यक्रम सम्पन्न
काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गत कलंकीनागढुंगा सडकखण्डको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म चन्द्रागिरि नगरपालिकाको करिब १ करोड रुपैयाँको लागतमा जडान गरिएका अत्याधुनिक ६८ वटा सिसिटिभि हस्तान्तरण गरिएको छ । उक्त सिसिटिभि चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले शुक्रवार आयोजित एक कार्यक्रमबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल मार्फत महानगरीय प्रहरी वृत्त थानकोटलाई हस्तान्तरण गरे ।सो अवसरमा प्रहरी…
सम्पत्ती न्यूज
१२ मंसिर २०७७, शुक्रबार