दुई हजार विन्दुमा पुग्यो नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकले बढेको छ । बुधबार दोहोरो अंकले घटेको शेयर बजार आज उच्च अंकले बढेको हो । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन सोमबार ५६ दशमलव ८८ अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ५९ दशमलव ८७ अंकले बढेर एक हजार नौ सय ८३ दशमलव ९५…
सम्पत्ती न्यूज
१४ पुष २०७९, बिहीबार