त्रिविका विद्यार्थी १४ महिनादेखि नतिजाको प्रतीक्षामा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले गत वर्षको साउनमा लिएको स्नातक तह प्रथम वर्षको परीक्षा १४ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक गर्न सकेको छैन । विगतका वर्षमा परीक्षा भएको बढीमा ६ महिनाभित्रमा नतिजा प्रकाशन भइसक्थ्यो । तर, १४ महिना बितिसक्दा पनि नतिजा प्रकाशन नभएपछि विद्यार्थीहरू आक्रोशित बनेका छन् । प्रथम वर्षको परीक्षा दिएका विद्यार्थीहरू अहिले तेस्रो वर्षमा छन् । तर, प्रथम वर्षको…
सम्पत्ती न्यूज
७ आश्विन २०७९, शुक्रबार