एकै परिवारका ४ जना मृत फेला
काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा सोमबार एकै परिवारका ४ जना मृत फेला परेका प्रहरी प्रमुख भरत बोहराका अनुसार आफ्नै घरभित्र बाबु, आमा र छोराछोरी मृत भेटिएका छन् ।प्रहरी अधिकृतहरुका अनुसार गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका दिनेश कार्कीले श्रीमती सुनिता काप्री पाण्डे र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ । घटनास्थलमा ‘सुसाइड नोट’ पनि भेटिएको छ,…
सम्पत्ती न्यूज
१६ श्रावण २०७९, सोमबार