बिएसएल ‘टु प्लस’ प्रयोगशाला निर्माणको लागि कृषि मन्त्रालय र विश्वविद्यालयबीच समझदारी, के हो त बिएसएल ?
काठमाडौँ । बागमती प्रदेशमा पशुपन्छी तथा मत्स्यमा लाग्ने रोगहरुको अध्ययन, अनुसन्धान तथा छिटो छरितो रोग अन्वेषण गर्ने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश र कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवन बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा अत्याधुनिक बायो सेफ्टी लेभल (बिएसएल) टु प्लस प्रयोगशाला निर्माण गरी हस्तान्तरणको लागि…
सम्पत्ती न्यूज
६ माघ २०७७, मंगलवार