राजीनामा दिन सकरात्मक ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफु राजिनामा दिनका लागि सकरात्मक देखिएका छन् । अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको आन्तरीक स्रोतले जनाएको छ । बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् ।‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्ने…
सम्पत्ती न्यूज
१२ फाल्गुन २०७७, बुधबार