सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङका सञ्चारविज्ञमा मानन्धर नियुक्त
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् । मन्त्रिपरिषद्ले उनलाई सञ्चारविज्ञका रुपमा नियुक्त गरेको हो । भने, सरकारका प्रवक्ता गुरुङले आज मानन्धरलाई पत्र प्रदान गरे । विसं २०२९ भदौ ६ गते दोलखा जिल्ला, भीमेश्वर नगरपालिका–१ मा जन्मिएका मानन्धर यसअघि ‘कान्तिपुर’ दैनिकमा उपसम्पादक थिए । ‘गोरखापत्र’ र ‘रेडियो नेपाल’ का पनि जिल्ला समाचारदाता…
सम्पत्ती न्यूज
१२ मंसिर २०७७, शुक्रबार