image

‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानः अख्तियारका सचिबदेखि चर्चित कलाकारसम्मले अभियानमा एक्यवद्धता जनाउदै बिरुवा रोपे

काठमाण्डौँ । पशुपतीनाथ मन्दिरको मृगस्थलीमा आज सोमबार बृहत बृक्षरोपण गरिएको छ । धार्मिक एवं पर्यटकीय स्थल पशुपतिनाथ मन्दिरको मृगस्थली श्लेषमानतक बनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगालको प्रमुख आथित्यतामा वृक्षारोपण कार्यक्रम भएको हो । कार्यक्रममा सचिव दंगालले नेपालकै नयाँ र पहिलो अभियानमा सामेल हुने अवसर पाएकोमा खुसी व्यक्त गरे ।उनले जन्मदिनलाई भड्किलो नबनाई बिदेशी रितिरीवाजलाई भित्रिन नदिन बिश्वभर नै…

सम्पत्ती न्यूज
४ असार २०८१, सोमबार