गठबन्धन चुनावका लागि मात्र होइन- शान्ति प्रक्रियालाई पूर्णता दिन पनि हो : उपसभापति खड्का
काठमाडौं - नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभइ शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि पनि रहेको बताउनुभएको छ । कसैलाई जिताउन वा हराउनका लागि नभइ संविधानको रक्षा गर्नका लागि गठबन्धन बनाएको उहाँले बताउनुभएको छ । उपसभापति खड्काले आज सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संविधान र गणतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनाइएको दाबी…
सम्पत्ती न्यूज
२६ बैशाख २०७९, सोमबार