प्रशासक तथा पत्रकारबिच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
काठमाडौँ–पत्रकारहरुको बिच दशै तथा तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । तराई बिकाश तथा सञ्चार केन्द्र नेपालले दशै तथा तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिब एकनारायण अर्यालको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै सचिब अर्यालले सम्पुर्ण देश विदेशमा रहेका…
सम्पत्ती न्यूज
२४ आश्विन २०७८, आईतवार