नेप्सेमा उच्च अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोसो दिन आज सोमबार उच्च अंकले घटेको छ । आज नेप्से ४१.०१ अंकले घटेर दुई हजार एक सय २७ दशमलव ५२ विन्दुमा बन्द भएको हो । त्यस्तै, शेयर बजारमा ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने…
सम्पत्ती न्यूज
१६ माघ २०७९, सोमबार