एकिकृत समाजवदीका अध्यक्ष नेपाल डोटीमा ९० वर्षीय देखि २० वर्ष उमेरकाले रोजे समाजवादी
डोटी । नेकपा एकिकृत समाजबादीका अध्यक्ष एवंम पुर्व प्रधानमन्त्री माधबकुमार नेपालले अब समाजबादको यात्रा बाट नै सबै खालको निकास निस्कने भएकोले नेकपा समाजवादीको संगठन बिस्तारमा जुटन डोटी जिल्ला पुग्नुभएका अध्यक्ष नेपालले भेला भएका अगुवा कार्यकतालाइ सम्बोधन गर्ने क्रममा बताउनुभयो । श्रवण १४ गते का दिन डोटीको सिलगढीमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अब जनता सचेत भैसकेकाले भ्रष्टाचार नियन्त्रण…
सम्पत्ती न्यूज
१५ श्रावण २०७९, आईतवार