बैतडीमा नेकपा एसको सङ्गठन विस्तार तिब्र गतिमा
बैतडीमा नेकपा एसको सङ्गठन विस्तार तिब्र गतिमा बैतडी-बैतडीमा सङ्गठन विस्तार अभियानलाई नेकपा (एकीकृत समाजवादी)ले तिब्र गतिमा अगाडी बढाएको छ । बैतडीमा नेकपा (एकीकृत समाजवादी)ले जिल्लाका सबै स्थानीय तह तथा वडामा कमिटी गठन गर्ने अभियानको थालनी गरेको थियो । उक्त अभियान अन्तर्गत हालसम्म आठ स्थानीय तहमा कमिटी गठन गरिएको हो । पार्टीका जिल्ला अध्यक्ष महादेव भट्टका अनुसार अहिलेसम्म डिलाशैनी, सिगास, दोगडाकेदार,…
सम्पत्ती न्यूज
२३ मंसिर २०७८, बिहीबार