शेयर बजारमा दोहोरो अंकको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक २५.९३ अंक बढेर २००६.२८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.५८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१८ अंक बढेको छ। यस दिन नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। अघिल्लो…
सम्पत्ती न्यूज
१८ बैशाख २०८१, मंगलवार