कार्यशैली सच्याउन सभापति देउवालाई शेखरकाे चेतावनि
काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन काँग्रेस नेता डा शेखर कोइरालाले चेतावनी दिएका छन् । आफु पक्षका केहि नेताहरुलाई साथ लिएर कोइराला सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए । शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए । त्यसक्रममा कोइरालाले देउवासँग पछिल्लो समय भइरहेका गतिविधिहरु एक्लौटी भएको भन्दै अशन्तुष्टि जनाएको…
सम्पत्ती न्यूज
३ आश्विन २०८०, बुधबार