६० प्रतिशत हिस्सा माधव नेपालको पोल्टामा
काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल पक्षले एक साताभित्र पार्टी एकता टुंग्याउन भन्दै गठन गरेको कार्यदललाई दिइएको समयसीमा आइतवार सकिए पनि विधि र मापदण्डका बारेमा ठोस प्रस्ताव भने तयार भएका छैनन् ।गत पुस २० गते एकताका काम तत्काल पूरा गर्ने उद्देश्यले नेकपाले सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, जनार्दन शर्मा, बेदुराम भुसाल, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, वर्षमान पुन, गोकर्ण विष्ट, मातृका यादव र शक्ति…
सम्पत्ती न्यूज
२८ पुष २०७७, मंगलवार