सेवानिवृत्त १२ सचिवकाे बिदाइ
काठमाडौँ । लामाे समय राष्ट्र सेवामा संलग्न भई विभिन्न समयमा सेवा निवृत्त (अवकाश) पाएका सचिवहरूलाई सरकारले बिदाइ गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोसल्ला ओढाएर सम्मान गर्दै बिदाइ गरेका हुन् । सेवा निवृत्त हुने सचिवहरूमा यादवप्रसाद कोइराला, रामप्रसाद थपलिया, धनराज ज्ञवाली, गोपीकृष्ण खनाल, डा. दामोदर रेग्मी, दिनेशकुमार घिमिरे, देवकुमारी गुरागाइँ, केवलप्रसाद भण्डारी, महेश्वर…
सम्पत्ती न्यूज
१२ चैत्र २०८०, सोमबार