image

अख्तियारका आयुक्तहरु खुला प्रतिस्पर्धाबाट छनोट गर्न राज्य व्यवस्था तथा सुशासन समितिमा प्रस्ताव

काठमाण्डू, सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरु खुला प्रतिस्पर्धाबाट छनोट गर्ने प्रस्ताव गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री शर्माले आयुक्तहरु खुला प्रतिस्पर्धाबाट छान्ने विधि उपयुक्त हुनसक्ने बताएका हुन् । संवैधानिक परिषदले अख्तियारका पदाधिकारी सिफारिस गर्ने व्यवस्था पुनरावलोकन गर्नुपर्ने उनको जोड छ । ‘‘ अख्तियारका प्रमुख र आयुक्तहरू छान्न खुला प्रतिस्पर्धाबाट जाने…

सम्पत्ती न्यूज
१ मंसिर २०८१, शनिबार