शेयर बजार : नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
शेयर बजार : नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार अघिल्लो कारोबार दिनका तुलनामा आज बजार १.५९ प्रतिशतले घटेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने…
सम्पत्ती न्यूज
१३ चैत्र २०७८, आईतवार