नेकपाको नाम विवादसम्बन्धी फैसला विरुद्धको निवेदनमा सुनुवाइ आज
काठमाडौं । सर्वोच्चको फैसला विरुद्ध नेपल कम्युनिष्ट पाटिको नामसम्बन्धी भयको रिट निवेदनमा आज सुनुवाइ हुँदै छ ।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दियकोसो रिटमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवरा र अन्या न्यायाधीशहरु तेजबहादुर केसी र मिरा ढुङ्गानाको इजलासमा सुनुवाइ हुन लागेको हो ।ऋषिराम कट्टेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम आफ्ना पार्टीको नामसँग जुधेको भन्दै दिएको रिट निवेदनमा…
सम्पत्ती न्यूज
१९ चैत्र २०७७, बिहीबार