देशको अवस्था प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायक नभएको बताएका छन् । इन्जिनियर दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको अवस्था राम्रो नभएको र अवस्था प्रशंसा गर्न योग्य नभएको बताएका छन् । उनले भने– ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन । देश र इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ ।…
सम्पत्ती न्यूज
३ श्रावण २०८१, बिहीबार