देशकै जेठो अस्पताल वीरमा करिव ९ करोडमा किनिएका भेन्टिलेटरसहित आईसीयू उपकरणमा माकुराको जालो
काठमाण्डू, वीर अस्पतालले झन्डै ९ करोड रुपैयाँमा किनेका अत्याधुनिक २३ वटा आईसीयू बेड र ३१ वटा भेन्टिलेटर वर्षौंदेखि थन्काएर राख्दा गम्भीर अवस्थाका बिरामीले उपचार सेवा पाउन सकिरहेका छैनन् । कैयौं बिरामीलाई चिकित्सकले अन्य अस्पतालमा रेफर गर्दै आएका छन् । बागबजारकी पूर्णदेवी शाहीलाई अचानक श्वासप्रश्वासमा समस्या आयो । आफन्तले वीरको इमर्जेन्सीमा पुर्याए । उनको मुटुलगायत विभिन्न अंगको शल्याक्रिया गराइसकेकाले आईसीयूमै उपचार गर्नुपर्ने चिकित्सकले बताए । तर,…
सम्पत्ती न्यूज
२७ मंसिर २०८१, बिहीबार