मधेस प्रदेशको औद्योगिक सम्मेलन
प्रदेश सरकार स्थापनापछि पहिलो पटक मधेस प्रदेशको औद्योगिक सम्मेलन आयोजना गरिएका छन् । सीप परियोजनाको सहकार्यमा बारामा आयोजित सम्मेलनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजय यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, बेलायती राजदूत निकोला पोलिट, प्रमुख सचिव कृष्णबहादुर राउतसहित प्रदेशका करिब सयजना उद्योगपतिको सहभागिता रहेको छ । बुधबारसम्म चल्ने…
सम्पत्ती न्यूज
१७ श्रावण २०७९, मंगलवार