चितवनमा गाडी दुर्घटनामा परि दुई जनाको मृत्यु, ७ घाइते
काठमाडौँ । चितवनमा गाडी दुर्घटनामा परि दुई जनाको मृत्यु, ७ घाइते भयका छन् । आज विहान ९ बजे भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक गाडी सडकको कल्भर्टबाट खाल्डोमा खसेको हो ।दुर्घटनामा परि अन्दाजी ४५ र ५५ वर्षका पुरुषहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका–१ बस्ने ४५ वर्षीय सूर्य खाती र…
सम्पत्ती न्यूज
२९ चैत्र २०७७, आईतवार