तनहुँ-१ मा १८ वडाको मतपरिणाम सार्वजनिक
तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा ४२ मध्ये १८ वडाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो मतान्तर कायमै छ । उनले ११ हजार ८४५ मत प्राप्त गरेका छन् । वाग्लेका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ५९ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र…
सम्पत्ती न्यूज
११ बैशाख २०८०, सोमबार