दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबारको दिन आज नेप्से १४.६८ अंकले घटेर दुई हजार एक सय ६८ दशमलब ५३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज तीन अर्ब एक करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६१ वटा कम्पनीको शेयरमूल्य घटेको छ…
सम्पत्ती न्यूज
१५ माघ २०७९, आईतवार