माधव नेपाल समूहले छुट्टै कार्यालय खोल्ने
काठमाडौं ।पुर्व प्रधानमत्री माधवकुमार नेपाल समूहले छुट्टै कार्यालय खोल्ने भएको छ । यसका लागि भवनको खोजी भइरहेको नेता नेपालले बताउनु भयो।युवा संघ नेपालको कार्यालय उद्घाटन कार्यक्रममा नेता नेपालले भने, ‘हामी पनि भवनको खोजीमा छौं । राम्रो र कार्यालय सुहाउँदो घर पाउनुभयो भने खबर गर्नुहोला ।’सर्वोच्च अदालतले गत फागुन २३पुर्व एमाले र माओवादि जन्माइदियपछी पुनर्जीवित एमालेमा अध्यक्ष केपी शर्मा ओली र…
सम्पत्ती न्यूज
१८ चैत्र २०७७, बुधबार