सेयर बजारमा सामान्य वृद्धि
१६ साउन, काठमाडौं । सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । सोमबार बजार नेप्से परिसूचक १.१५ अंक ९०.०५० प्रतिशतले वृद्धि भएर २१९६.२५ अंकमा बन्द भएको छ । दिनभरी तीब्र उतारचढाव देखिएको बजारमा अधिकांश उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङसहित, हाइड्रोपावर, लगानी उत्पादनमुलक र व्यापार उपसूचक भने बढेको छ ।व्यापार उपसूचकमा सर्वाधिक ३.५४ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक पनि…
सम्पत्ती न्यूज
१६ श्रावण २०७९, सोमबार