जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र : अध्यक्ष दाहाल
रुपन्देही, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताएका छन् । अध्यक्ष दाहालले भने, ‘पछिल्लो समय जहाँ गए त्यही पार्टी नेतृत्वप्रति जिन्दाबादको नारा लागेको छ। नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन् । प्रतिक्रियावादी जालिझेलीहरुले राष्ट्रलाई बन्धक बनाउने नेपाली जनतालाई भ्रष्टाचार जाँतोमा पिस्ने…
सम्पत्ती न्यूज
२९ मंसिर २०८१, शनिबार