image

सनियर अहेव पदमा कार्यरत दुर्गाप्रसाद भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर

काठमाडौँ । स्याङ्जाको गल्याङ नगरपालिकामा सिनियर अहेव पदमा कार्यरत दुर्गाप्रसाद भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार निज भट्टराईले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेस गरी नेपाल सरकारअन्तर्गत ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा नियुक्ति लिएको आरोप लागेको छ ।निजले त्यसरी नियुक्ति लिई सिनियर अहेव…

सम्पत्ती न्यूज
२० बैशाख २०८१, बिहीबार