image

भृकुटीमण्डपमा गायक नबिन पौडेलको नेतृत्वमा बृहत् साँस्कृतिक महोत्सवको आयोजना सुरुहुँदै

काठमाडाैं। लोक तथा दोहोरी गायक नबिन पौडेल भृकुटीमण्डपको खुल्ला चौरमा बृहत् जनचेतनामूलक साँस्कृतिक महोत्सव २०८० भाद्र १६ गतेका दिन शनिबार आयोजना हुने । गायक पौडेलले संचालन गर्ने स्वीकृति इभेन्ट म्यानेजमेन्टले महोत्सवको सह–आयोजकहरूमा राष्ट्रिय स्वास्थ्य कोष, नेपाल होस्टेल एसोसिएसन अफ काठमाडौं, लायन्स क्लब अफ काठमाडौं भिक्ट्री, राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल काभ्रेपलान्चोक जिल्ला समिति, सखी प्रतिष्ठान, राष्ट्रिय लोक संस्कृती संरक्षण…

सम्पत्ती न्यूज
११ भाद्र २०८०, सोमबार