३० जना कम्प्युटर अपरेटरको राहदानी तथा कन्सुलर विभागमा सरुवा गरिए
काठमाडौँ । ३० जना कम्प्युटर अपरेटरको आइतबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अपरेटरहरूलाई राहदानी तथा कन्सुलर विभागमा सरुवा गरेको हो । राहदानीमा देखिएको भिडभाड कम गर्न ठूलो संख्यामा कम्प्युटर अपरेटरहरूकाे विभाग पठाइएको मन्त्रालयले जनाएका छन् । प्राप्त विवरण अनुसार ३० जना अपरेटर मध्ये १९ जनालाई राहदानी विभाग र बाँकी ११ जनालाई कन्सुलर विभाग पठाएका छन् । मन्त्रालयका…
सम्पत्ती न्यूज
१८ पुष २०७९, सोमबार