तराई र काठमाडौं उपत्यकाका केही स्थानमा हुस्सु, उच्च पहाडी तथा हिमाली भागमा वर्षासँगै हिमपातको सम्भावना
काठमाण्डू, हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । साथै आज (आइतबार) बिहान तराई तथा काठमाडौं उपत्यकाका केही स्थानमा हुस्सु पनि लागेको छ । देशभरको मौसम मुख्यता सफा रहने छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी…
सम्पत्ती न्यूज
२२ मंसिर २०८१, शनिबार