नेप्सेमा दोहोरो अंकले धट्याे
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । बिहिबार २२.१२ विन्दुले बजार घटेर नेप्से इण्डेक्ड दुई हजार ९४ दशमलब ५४ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४.९७ विन्दुले बजार बढेर नेप्से इण्डेक्ड दुई हजार एक सय १६ दशमलब ६५ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्से परिसूचक घटेपनि…
सम्पत्ती न्यूज
१९ माघ २०७९, बिहीबार