कांग्रेस नगर सभापति मृत्यु अवस्थामा फेला
धनगढी । कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरी टोली पुगेर घटनाबारे अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभएको छ । करिब ४० वर्षीय कलौनीको मृत्यु रहस्यमय देखिएकाले सत्य तथ्य जाँचबुझ गर्नुपर्ने…
सम्पत्ती न्यूज
१९ माघ २०८१, शनिबार